अकृतार्थ
Romanized: akritaartha, akritaarth, akritartha, akritarth
अरूको उपकारबाट प्रसन्न नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अरूको उपकारबाट प्रसन्न नहुने।
२.
काम पूरा नभएको; फल प्राप्त नभएको।
३.
निष्फल।