अकृत
Romanized: akrita, akrit, akrt, akrta
नगरिएको; नरचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नगरिएको; नरचिएको।
२.
सम्पादित नभएको; अधुरो।