अकृपण

Romanized: akripana, akripan, akrpan, akrpana

कन्जुस नभएको; मनकारी; उदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कन्जुस नभएको; मनकारी; उदार।

सम्बन्धित शब्दहरू