अकृष्ट

Romanized: akrishta, akrisht, akrista, akrist

आकृष्ट वा प्रभावमा परेको; प्रभावित भएको;आकर्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आकृष्ट वा प्रभावमा परेको; प्रभावित भएको;आकर्षित।
२.
घिच्च्याइएको;तानिएको।

सम्बन्धित शब्दहरू