अकृष्टपक्व
Romanized: akrishtapakva, akrishtapakv, akrishtapakwa, akristapakva
खनजोत नगरी आफै उम्रेर पाक्ने वा पाकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
खनजोत नगरी आफै उम्रेर पाक्ने वा पाकेको।