अर्धपक्व

Romanized: ardhapakv, ardhapakwa, ardhapakw, ardhapakba

अपरिपक्व; अधपक्का;अधपक्को;अधपाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत अद्धपक्को<सं. अर्धपक्व]

१.
अपरिपक्व; अधपक्का;अधपक्को;अधपाको।
२.
आधा पाकेको, आधा नपाकेको।

सम्बन्धित शब्दहरू