अपक्व
Romanized: apakv, apakwa, apakw, apakba
नपाकेको; अपरिपक्व; काँचो (फल, खाद्यान्न इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नपाकेको; अपरिपक्व; काँचो (फल, खाद्यान्न इ.)।
२.
पूर्ण विकास नभएको (बुद्धि)
३.
अकुशल।