अपक्ष
Romanized: apaksha, apaksh, apaks, apaksa
कुनै पक्ष वा दलमा नलागेको; निष्पक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै पक्ष वा दलमा नलागेको; निष्पक्ष।
२.
समाजमा अरू कसैसँग मिलजुल गरेर बस्न नसक्ने।
३.
पक्ष वा पखेटा नभएको।
४.
आडभरोस वा आधार नभएको; निस्सहाय।