अपक्षपात

Romanized: apakshapaata, apakshapaat, apakshapata, apaksapaata

पक्षपात नभएको; निष्पक्ष; पक्षपातरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पक्षपात नभएको; निष्पक्ष; पक्षपातरहित।
२.
(नाम) पक्षपात नगर्ने वा नगरेको स्थिति; निष्पक्षता।

सम्बन्धित शब्दहरू