अपक्रम
Romanized: apakram, apakrama
भङ्ग भएको वा बिग्रेको क्रम; सिलसिला टुट्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भङ्ग भएको वा बिग्रेको क्रम; सिलसिला टुट्ने प्रक्रिया।
२.
उचित, उपयुक्त वा ठिक क्रमको अभाव।