अपक्रमण
Romanized: apakraman, apakramana
अपक्रम गर्ने काम वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अपक्रम गर्ने काम वा भाव।
२.
असन्तोष, रोष वा विरोध प्रकट गर्दै सभा, समिति आदिलाई बहिष्कार गर्ने काम; सुइँकुच्चा।