विक्रमण

Romanized: vikraman, wikramana, wikraman, bikramana

अगाडि बढ्ने काम; पराक्रम; विजय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अगाडि बढ्ने काम; पराक्रम; विजय।
२.
आक्रमण।
३.
क्रमभङ्ग हुने प्रक्रिया।

सम्बन्धित शब्दहरू