विक्रम
Romanized: vikram, wikrama, wikram, bikrama
पराक्रम; बहादुरी; वीरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पराक्रम; बहादुरी; वीरता।
२.
तागत; सामर्थ्य; शक्ति।
३.
हिँडाइको प्रत्येक अडान; कदम।
४.
साठी संवत्सरमध्ये एक।
५.
विष्णु, ईश्वर।
६.
विक्रमसंवत् चलाउने प्रसिद्ध एक राजा; विक्रमादित्य।
७.
विक्रमादित्यले प्रचलनमा ल्याएको संवत्; विक्रमसंवत्।