परिक्रम
Romanized: parikram, parikrama
चारैतिर घुम्ने काम; प्रदक्षिणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चारैतिर घुम्ने काम; प्रदक्षिणा।
२.
यताउति हिँड्ने काम; टहलाइ।
३.
सिलसिला; क्रम।