परिक्रमा
Romanized: parikramaa, parikram, parikrama
चारैतिर घुम्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चारैतिर घुम्ने क्रिया।
२.
देवताको मूर्ति, मन्दिर, पुण्यक्षेत्र आदिलाई दाहिने पारी घुम्ने काम।
३.
फागुन शुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमाका दिन समाप्त हुने, देवस्थलहरूको प्रदक्षिणा गरिने एक उत्सव। (यो परिक्रमा जनकपुरबाट थालिई हनुमाननगर, कल्याणेश्वर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनपुर, धनुषा आदि हुँदै फेरि जनकपुरै पुगेपछि समाप्त हुन्छ।)