अनतिक्रम

Romanized: anatikram, anatikrama

नघाइको अभाव; अनतिक्रमण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नघाइको अभाव; अनतिक्रमण।
२.
विनम्रता; ढोगभेट आदि नभएको अवस्था; अनतिको आरम्भ।

सम्बन्धित शब्दहरू