अनतिक्रमण

Romanized: anatikraman, anatikramana

नघाइ वा उल्लङ्घनको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नघाइ वा उल्लङ्घनको अभाव।
२.
एक देशले अर्का देशको सीमाको उल्लङ्घन नगर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भनी स्वीकार गरिएको नीति।

सम्बन्धित शब्दहरू