अनुक्रमण

Romanized: anukraman, anukramana

क्रमलाई व्यवस्थित ढङ्गले मिलाउने काम; सिलसिला मिलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
क्रमलाई व्यवस्थित ढङ्गले मिलाउने काम; सिलसिला मिलाउने काम।

सम्बन्धित शब्दहरू