असङ्क्रमण

Romanized: asangkramana, asangkraman, ashangkramana, asankraman

संसर्ग वा लसपस नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
संसर्ग वा लसपस नभएको अवस्था।
२.
सङ्क्रमण वा प्रसरणको अभाव।

सम्बन्धित शब्दहरू