असङ्क्रमणीय
Romanized: asangkramaniya, asangkramaniy, asangkramaneeya, ashangkramaniya
असङ्क्रमण नहुने; लसपस नहुने वा नसर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
असङ्क्रमण नहुने; लसपस नहुने वा नसर्ने।