आक्रमणीय

Romanized: aakramaniya, aakramaniy, akramaniy, aakramaneeya

आक्रमण गर्न लायकको; हमला गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आक्रमण गर्न लायकको; हमला गर्नुपर्ने।

सम्बन्धित शब्दहरू