क्रयणीय

Romanized: krayaniy, krayaneeya, krayaneey, krayaniiy

किन्न योग्य; किन्नुपर्ने; क्रेय; क्रेतव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत क्री+अनीय]

1
किन्न योग्य; किन्नुपर्ने; क्रेय; क्रेतव्य।

सम्बन्धित शब्दहरू