क्रयलेख
Romanized: krayalekh, krayalekha
खरिद गरेबापत शुल्कको र खरिद भएको वस्तुको अधिकार प्राप्त प्रामाणिक कागजात; रजिस्ट्रेसन कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खरिद गरेबापत शुल्कको र खरिद भएको वस्तुको अधिकार प्राप्त प्रामाणिक कागजात; रजिस्ट्रेसन कागत।