जयलेख
Romanized: jayalekh, jayalekha
विजयको इतिहास पछिसम्म रहोस् भन्ने उद्देश्यले तिथि, मिति, घटना, प्रसङ्ग आदि उल्लेख गरी शिला, काष्ठ, ताम्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विजयको इतिहास पछिसम्म रहोस् भन्ने उद्देश्यले तिथि, मिति, घटना, प्रसङ्ग आदि उल्लेख गरी शिला, काष्ठ, ताम्र आदिमा अङ्कित गरिएको लेख; विजयअभिलेख ।
२.
जयपत्र।