क्रय

Romanized: kray, kraya

नगद व्यवहार गरी कुनै मालसामान लिएर आफ्नो अधिकारमा पार्ने काम; किन्ने काम; खरिद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नगद व्यवहार गरी कुनै मालसामान लिएर आफ्नो अधिकारमा पार्ने काम; किन्ने काम; खरिद।

सम्बन्धित शब्दहरू