क्रतु
Romanized: kratu
कुनै पर्व वा अन्य दिनमा गरिने धार्मिक कार्य; हवन; यज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पर्व वा अन्य दिनमा गरिने धार्मिक कार्य; हवन; यज्ञ।