क्रन्दित
Romanized: krandit, krandita
आह्वान गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आह्वान गरिएको।
२.
रोइएको; चिच्याइएको; गुहारिएको।