आक्रन्दित
Romanized: aakrandita, aakrandit, akrandit, akrandita
चिच्च्याइएको; कराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चिच्च्याइएको; कराइएको।
२.
रोएको; विलाप गरिएको; बिलौना गरिएको।