अमर्दित
Romanized: amardit, amardita
थिचोमिचो नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
थिचोमिचो नगरिएको।
२.
नमाडिएको; नकिचिएको।