मर्दित

Romanized: mardit, mardita

मर्दन गरिएको; मालिस गरिएको; माडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मर्दन गरिएको; मालिस गरिएको; माडिएको।
२.
पीडित।
३.
दबाइएको।
४.
नाश पारिएको; विध्वस्त।

सम्बन्धित शब्दहरू