मर्द
Romanized: mard, marda
पुरुष जातिको व्यक्ति; लोग्नेमान्छे; पुरुष; भाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी ]
१.
पुरुष जातिको व्यक्ति; लोग्नेमान्छे; पुरुष; भाले।
२.
(विशेषण)
पुरुष जातिको; पुंस्त्व भएको।
३.
शक्तिशाली; वीर; जमार्जद।
४.
साहसी; आँटी।