मर्दन

Romanized: mardan, mardana

जिउमा तेल, बुकुवा आदि घस्ने काम; तेलारी; मालिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जिउमा तेल, बुकुवा आदि घस्ने काम; तेलारी; मालिस।
२.
रगड्ने वा मिच्ने काम; आङमिचाइ।
३.
सताउने काम।
४.
नाश; विध्वंश।

सम्बन्धित शब्दहरू