मर्दाना
Romanized: mardaanaa, mardaana, mardanaa, mardaan
मर्दको; मर्दसँग सम्बन्धित (धोती, शौचालय आदि)। वि. जनाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी ]
१.
मर्दको; मर्दसँग सम्बन्धित (धोती, शौचालय आदि)। वि. जनाना।