मर्दानी
Romanized: mardaani, mardaanee, mardanee, mardanii
पुरुष स्वभावकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पुरुष स्वभावकी (स्त्री)।
२.
मर्दलाई सुहाउँदो; पुरुषअनुकूल।