दुर्दान्त

Romanized: durdaanta, durdaant, durdant, durdanta

उच्छृङ्खल; उद्दण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दुर+दान्त]

१.
उच्छृङ्खल; उद्दण्ड।
२.
वशमा पार्न नसकिने; दुर्दमनीय।

सम्बन्धित शब्दहरू