अन्तर्दार
Romanized: antardaara, antardaar, antardar, antardara
घरको मूल ढोकाबाहेकको अर्को ढोका; जस्केलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घरको मूल ढोकाबाहेकको अर्को ढोका; जस्केलो।