अन्तर्दर्शी

Romanized: antardarshi, antardarshee, antardarsee, antardarsii

हृदय वा अन्तस्करणतर्फ हेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हृदय वा अन्तस्करणतर्फ हेर्ने।
२.
बाहिरको वस्तुजगत्भन्दा आफूभित्रको अन्तर्जगत्तर्फ बढी उन्मुख; अन्तर्मुखी।
३.
अरूका मनका कुराको अन्दाज गर्न सक्ने।

सम्बन्धित शब्दहरू