क्रान्तदर्शी

Romanized: kraantadarshi, krantadarshi, kraantadarsi, kraantadarshee

विलक्षण बुद्धि भएको; सर्वज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
विलक्षण बुद्धि भएको; सर्वज्ञ।
२.
युगानुकूल व्यवहार गर्ने; परिवर्तनका गतिमा कुशल।

सम्बन्धित शब्दहरू