अन्तर्दाह
Romanized: antardaaha, antardaah, antardah, antardaha
शरीर वा मनको दाह, दग्धि वा जलन; औडाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शरीर वा मनको दाह, दग्धि वा जलन; औडाहा।
२.
आन्तरिक रापताप; चर्को मानसिक कष्ट; मनको चर्को हुँडलो; मन पोल्ने काम; चर्को पिर।