अन्तर्केन्द्र
Romanized: antarkendr, antarkendra
एउटै वस्तुभित्र बिचमा पर्ने भाग; अन्तःकेन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एउटै वस्तुभित्र बिचमा पर्ने भाग; अन्तःकेन्द्र।
२.
दुई बेग्लाबेग्लै वस्तुका बिचमा पर्ने; दुवैको केन्द्रमा रहेको ठाउँ।