अन्तर्घात
Romanized: antarghaata, antarghaat, antarghat, antarghata
आफ्नाले आफ्नैलाई भित्रभित्रै पुऱ्याउने हानि नोक्सानी; बाहिर बाहिर वा सम्मुखमा ठिक्क पारी भित्रभित्रै कैंची… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नाले आफ्नैलाई भित्रभित्रै पुऱ्याउने हानि नोक्सानी; बाहिर बाहिर वा सम्मुखमा ठिक्क पारी भित्रभित्रै कैंची मार्ने काम।