दुर्घात

Romanized: durghaata, durghaat, durghat, durghata

मरणान्त हुने गरी लागेको ठक्कर; आघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मरणान्त हुने गरी लागेको ठक्कर; आघात।
२.
खुबसित भएको चुटाइ वा पिटाइ।

सम्बन्धित शब्दहरू