अर्घा
Romanized: arghaa, argh, argha
अर्घा (arghaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अर्घा(१)
(नाम)
1.
नेपालको अर्घाखाँची जिल्लामा पर्ने एक ऐतिहासिक स्थल।
अर्घा(२)
(नाम [भोजपुरी ब.])
1.
गुरुङ जातिको कुनै व्यक्ति मरेको वर्ष दिन पुगेपछि गरिने वार्षिक श्राद्धादि क्रिया; अर्छु।