अर्घो

Romanized: argho

गुरुङ जातिमा मरेको वर्ष दिन पुगेपछि गरिने वार्षिक श्राद्ध; बरखी; अर्घु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोब.]

1
गुरुङ जातिमा मरेको वर्ष दिन पुगेपछि गरिने वार्षिक श्राद्ध; बरखी; अर्घु।

सम्बन्धित शब्दहरू