अर्घोतो
Romanized: arghoto
अर्घ दिने भाँडो; अर्घपात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अर्घ+औतो, संस्कृत अर्घपात्र]
1
अर्घ दिने भाँडो; अर्घपात्र।