अर्घ
Romanized: argh, argha
हिन्दू धर्मानुसार षोडशोपचारमध्ये एक; जल, दुध, दही, जौ, कुश, दुबो आदि मिलाएर देवतालाई चढाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिन्दू धर्मानुसार षोडशोपचारमध्ये एक; जल, दुध, दही, जौ, कुश, दुबो आदि मिलाएर देवतालाई चढाउने काम।
२.
अँजुलीले जल चढाउने प्रक्रिया।
३.
देवतालाई अर्घ दिइने भाँडो।
४.
मूल्य; दाम; मोल।