अर्घ्य

Romanized: arghy, arghya

देवता, अतिथि वा मान्यजनलाई सत्कार वा पूजा गर्दा चढाइने वा दिइने जल, पञ्चामृत, दुबो आदि वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवता, अतिथि वा मान्यजनलाई सत्कार वा पूजा गर्दा चढाइने वा दिइने जल, पञ्चामृत, दुबो आदि वस्तु।
२.
(विशेषण) पूजा गर्न हुने वा लायक; पूज्य।
३.
मोल धेरै पर्ने; मूल्यवान्।

सम्बन्धित शब्दहरू