अर्क

Romanized: ark, arka

अर्क (ark) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अर्क(१)

(नाम [संस्कृत])
१..
सूर्य।
२..
तामा (धातु)।
३..
आँक; मन्दार।
४..
आइतबार।
५..
उत्तरा फाल्गुनी नक्षत्र।
६..
बाह्रको सङ्ख्या।

अर्क(२)

(नाम [अरबी अर्क])
1.
फलफूल, अनाज आदि उसिनेर बाफको रूपमा निकालेको रस वा पसिना (रक्सी, अत्तर, स्पिरिट इ.); अरक।

सम्बन्धित शब्दहरू