अर्कौलो
Romanized: arkaulo
अर्खौले; अर्खौलो; गाउँको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अर्खौले; अर्खौलो; गाउँको नाम।
२.
ज्यादा घाम वा तापले फस्टाउन नसकी फलेजस्तो वा फुलेजस्तो।