अर्खौलो

Romanized: arkhaulo

एक किसिमको घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एक किसिमको घाँस।
२.
पिपलका जस्ता ससाना गुलिया फल फल्ने एक वृक्ष।
३.
भुट्ता फूल नउठ्ने दाना; अरालिएको ठेट्नो।

सम्बन्धित शब्दहरू